अफगानिस्तामा ६.१ म्यागनिच्युडको भूकम्प, २५० जनाको निधन

– २०७९ असार ८

ग्लोबल आर्थिक

अफगानिस्तानमा बुधबार बिहान ठुलो भूकम्प आएको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ६.१ म्यागनिच्युडको भूकम्प आउँदा २५० जनाको ज्यान गएको छ । भूकम्पका कारण १५० जना भन्दा धेरै घाइते भएका छन् ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको खोस्त शहरभन्दा ४० किलोमिटर टाढा रहेको छ ।

अफगानिस्तानको पक्तिका राज्यमा सबैभन्दा ठुलो क्षति भएको बीबीसीले जनाएको छ । सो राज्यमा घरहरु ढलेको तथा घाइते हरुलाई स्ट्रेचरमा बोक्दै लगेको तस्बिरहरु सामाजिक संजालमा छरिएका छन् । यसैगरी खोस्त, गजनी, लोगार, काबुल, जलालाबाद र लगमनमा पनि भुकम्पले असर परेको बताइएको छ ।

भूकम्पको झट्का अफगानिस्तान, पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो । स्थानिय समय अनुसार भुकम्प राती एक बजेर ३० मिनेटमा आएको थियो ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%