ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्बले बढ्यो

– २०७९ श्रावण ६

ग्लोबल आर्थिक

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु ५.२ अर्ब खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा २६.१७% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु १९.०८ बाट बढेर रु २१.८८ कायम हुन आएको छ।

व्याज आम्दानीमा ३६.९% को वृद्धि, कुल संचालन आयमा १४.१% को वृद्धि तथा संचालन नाफामा २८.९७% को वृद्धिले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु २३.७९ अर्ब चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष २०.७७% ले वृद्धि भएर रु १३.३५ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ५६.११% रहेको छ। यस्तै, बैंकको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु ३७.१४ अर्ब कायम भएको छ। शेयरधनीकोष बढे सँगै कम्पनीको प्रति शेयर किताबी मुल्य पनि रु १५१.११ बाट बढेर रु. १५६.११ कायम हुन आएको छ।

त्यस्तै, बैंकको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। बैंकले चौथौ त्रैमाससम्ममा ग्राहकहरुबाट रु २७७.४९ अर्ब निक्षेप संकलन गरी रु  २६९.१०२ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ३.३७% र १२.४९% ले बढेको छ।

कम्पनीको वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%