एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले १४.५०% बोनस शेयर वितरण गर्ने प्रस्ताव

– २०७९ भाद्र २३

ग्लोबल आर्थिक

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले १४औं बार्षिक साधारण सभा याहि मिति २०७९ साल असोज १३ गते बिहिबार (तद्नुसार, सेप्टेम्बर २९, २०२२) मा बिहान ११:३० बजे होटल क्लासिक सिमरा, बारामा डाकेको छ।

इन्स्योरेन्सले सभामा बिशेष प्रस्ताव स्वरुप आर्थिक बर्ष २०७७/७८ को संचित नाफाबाट १४.५०% बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी रु २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार को १४.५०% ले हुन आउने रु ३६ करोड ८२ लाख ७६ हजार ७५ बराबरको बोनस शेयर र ०.७६% ले हुने रु १ करोड ९३ लाख ८२ हजार ९५१ बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव अघि सारेको हो।

साधारण सभा र लाभांश प्रयोजनका लागि एशियन लाइफ इन्स्योरेन्सले असोज ४ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) मिति तय गरेको छ। तसर्थ, असोज ०३ गतेसम्म कारोबार गरि कायम रहेका शेयरधनी साधारण सभामा भाग लिन पाउनुका साथै लाभांशका लागि योग्य हुनेछन्।

इन्स्योरेन्सको सभामा लाभांश सँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने, हाल रहेको संस्थापक र सर्वसाधारण शेयरको ६०:४० पूँजी संरचनालाई बीमा समितिको स्विकृती पश्च्यात ५१:४९ मा परिवर्तन गर्ने, लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ती गर्ने जस्ता विविध प्रस्तावहरु रहेका छन्।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%