आईसीएफसी फाइनान्सको खुद नाफामा ३०% को गिरावट

– २०७९ कार्तिक १५

ग्लोबल आर्थिक

आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु. ३.३४ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा २९.७९% ले कमी रहेको छ। खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि रु. १८.६१ बाट घटेर रु. ११.८७ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य ८५.३३% को वृद्धि आए पनि संचालन नाफा २७.०१% ले घटेकोले खुद नाफामा गिरावट आएको हो।

रु. १.१२ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष २.७५% ले वृद्धि भएर रु. ६३.४७ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ५६.३२% रहेको छ। यस्तै, फाइनान्सको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. १.७६ अर्ब कायम भएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकाले प्रति शेयर किताबी मुल्य भने रु. १६०.३२ बाट घटेर रु. १५६.३२ कायम हुन आएको छ।

 त्यस्तै, व्यवसाय तर्फ भने कम्पनीले राम्रो प्रगति गरेको छ। पहिलो त्रैमासमा फाइनान्सले रु. १८.२५ अर्ब निक्षेप संकलन गरी रु. १४.५८ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ३०.२७% र २१.१८% को वृद्धि रहेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%