बागमती प्रदेश सञ्चार रजिष्ट्रारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

– २०७७ बैशाख १५

ग्लोबल आर्थिक

हेटौडा/ विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत रहेर सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशका करीव पाँच सय जना पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री हस्तान्तरण गर्न थालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्ट र महासचिव कृष्ण सारु मगरलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको पनि उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघका १३ वटै जिल्ला समिति मार्फत सम्बन्धित जिल्लामा कार्यरत पत्रकारले ती सामग्री प्राप्त गर्नेछन् । ‘बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ भाइरस कारण सुरक्षात्मक उपाय अवलम्बन गरी फ्रन्टलाइनमा काम गर्नु पर्ने पत्रकारलाई ती सामग्री उपयोगी हुने बिश्वास लिएका छौ’ सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले भन्नुभयो । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मकवानपुर, चितवन, धादिङ,नुवाकोट,रसुवा, काठमाडौ,ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली,रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल हुँदै ती सामग्री उपलब्ध गराएको हो । ‘केहि दिन भित्र काठमाडौ उपत्यकासहित सबै जिल्लामा ती सामग्री पुरयाइसक्नेछौ’ सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%