सिटिजन लाइफको कूल बीमा शुल्क आर्जन १७८ प्रतिशतले बढ्यो

– २०७८ श्रावण ५

ग्लोबल आर्थिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आर्जन १७८ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो । त्यस्तै पुरानो बीमा पोलिसीको नविकरण मार्फत एक अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो । कम्पनीले प्रथम र नविकरण सहित जम्ममा तीन अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि कम्पनीले राम्रो सुधार गर्न सफल भएको हो । हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीद्ये उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृत्ट सेवा प्रदान गर्ने पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् । नयाँ आर्थिक वर्षमा कम्पनीले थप उर्जाका साथ उच्च लक्ष्य लिएर बढ्ने उनले जनाए ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%