रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो, फ्रान्स र अर्जेन्टिना पराजित

– २०७८ श्रावण ७

ग्लोबल आर्थिक

टोकियो ‌ओलम्पिक २०२० अन्तर्गत पुरूष फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ गोलले पराजित गरेको छ।

यु-२३ टिमबीच प्रतिस्पर्धा हुने ओलम्पिक फुटबलमा ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे।

उनले खेलको ७, २२ र ३० मिनेटमा गोल गरेका थिए। यस्तै पाउलिन्होले दोस्रो हाफको इन्जुरी टिममा गोल गरे।

जर्मनीका लगि अमिरीले ५७ र एचेले ८४ मिनेटमा गोल गरे।

जितसँगै ब्राजिलले समूह ‘डी’ मा ३ अंक जोडेको छ। यो समूहको अर्को खेलमा आइभरी कोस्टले साउदी अरेबियालाई २-१ ले पराजित गरेको छ। 

यता समूह ‘सी’ को खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको छ। यो समूहको अर्को खेलमा स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन्। 

यता समूह ‘ए’ को खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोलले पराजित गरेको छ। यो समूहको अर्को खेलमा जापानले दक्षिण अफ्रिकामाथि १-० को जित निकालेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%