कक्षा १२ को परीक्षा फेरि स्थगित !

– २०७८ श्रावण १८

ग्लोबल आर्थिक

काठमाडौं । साउन ३१ देखि गर्ने भनी तालिका प्रकाशित भएको कक्षा १२ को परीक्षा फेरि स्थगित भएको छ । कोरोना संक्रमणदर बढिरहेको भन्दै १२ कक्षाको परीक्षा स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि वैशाखमा हुने तय भएको परीक्षा ११ र १२ कक्षाको परीक्षा स्थगित गरिएको थियो । गत वर्ष पनि लकडाउनका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको थियो ।

सोमबारको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमण दर बढेकाले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका सबै तहको परीक्षा स्थगन गरिएको जानकारी दिए ।

उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको जानकारी दिए । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएको थियो ।

‘निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने बारे शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिनेछ,’ राज्यमन्त्री श्रेष्ठले भने ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%