४.०६ अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ता झुमिए

– २०७८ श्रावण १८

ग्लोबल आर्थिक

ताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सामान्य सुधार देखिएकाे छ । आइतबार पनि सेयर बजार झिनाे अंकले बढेकाे थियाे ।

घट्ने र बढ्ने सेयर बजारकाे नियम नै हाे । अब माैद्रिक नीति पनि सार्वजनिक हुने बेला भएकाे छ । याे वर्षकाे माैद्रक नीति बजारमैत्री आउने विश्वास गरिएकाे छ । सूचीकृत कम्पनीहरूले चाैथाे त्रैमासकाे वित्तीय विवरण पनि धमाधम सार्वजनिक गरिरहेका छन् । अब फेरि सूचीकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने बेला आएकाे छ । अहिले सेयर बजारकाे सिजन हाे । साउन मसान्तसम्म सेयर बजारले नयाँ गती लिने विश्लेषकहरूले तर्क गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.१३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३० अंकले बढेर ५७२.४६ मा पुगेको छ ।

कूल २२६ वटा कम्पनीकाे २ कराेड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका कूल १३ उपसमूहमध्ये, ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार लघुवित्त कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । लघुवित्तहरूले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान लघुवित्ततर्फ माेडिएकाे हाे । 

यस दिन २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । गुराँस लघुवित्त र घलेम्दी हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

साेमबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : अरूण काबेली, युनिभर्सल पावर, फर्स्ट माइक्राेफाइनान्स, नागरिक लगानी काेष, रिडी हाइड्राेपावर, समृद्धि फाइनान्स, ङादी ग्रुप पावर, हिमाल दाेलखा हाइड्राेपावर, सीनर्जी पावर र अरूण भ्याली हाइड्राेपावर रहेका छन् ।

साेमबार नेपाल हाइड्राे डेभलपर्स, युनाइटेड इदी मर्दी, लक्ष्मी इक्विटी फण्ड, हिमालयन पावर, बरूण हाइड्राेपावर लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%