चीनविरुद्ध जापानसँग गठबन्धन गर्न फ्रान्स तयार

– २०७८ श्रावण २१

ग्लोबल आर्थिक

टोकियो- फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले चीनविरुद्ध जापानसँग सुरक्षा गठबन्धनलाई बलियो बनाउने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले जापानी प्रधानमन्त्री यशोहिडे सुगासँग भेटका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दुबैजनाको भेटपछि जारी एक संयुक्त विज्ञप्तिमा चीनविरुद्ध मिलेर काम गर्न तयार रहेको जनाइएको छ । स्वतन्त्र प्यासिफिकको लागि रक्षा र सुरक्षा क्षेत्रमा मिलेर काम गर्न फ्रान्स र जापान तयार भएका हुन् ।

दुबै नेताले बेइजिङमा भइरहेको मानवअधिकारको गम्भीर उल्लंघनको विरोध गरेका छन् । उनीहरुले हङकङमा जारी गरिएको राष्ट्रिय सुरक्षा कानुनपछिको अवस्थाले त्यहाँका स्वायत्तता समाप्त पारेको समेत बताएका छन् ।

फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार राष्ट्रपति म्याक्रोनले उक्त भेटका क्रममा मुलुकको इण्डो प्यासिफिक रणनीति र फ्रान्सको ‘पोजिसन’ स्पष्ट पारेका छन् । फ्रान्सका राष्ट्रपतिले दक्षिण प्यासिफिक राष्ट्रहरुलाई बेइजिङको व्यवहारविरुद्ध एक हुन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

म्याक्रोनले भने, ‘चीनको सिकारी रणनीतिबाट हामी सबै पीडित बनेका छौं । यसका लागि हामीले दक्षिण प्यासिफिक क्षेत्रमा सामुद्रिक रणनीति बनाउन आवश्यक छ ।’ भारत र अस्ट्रेलियामा पनि रणनीतिक गठबन्धन बनाउने र यस क्षेत्रको चुनौतीलाई मिलेर सामना गर्ने उनले बताएका छन् ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%