नेपाल लाइफको नाफामा सामान्य बृद्धि, जिवन विमा कोषमा १.१२ खर्ब जम्मा

– २०७८ श्रावण ३०

ग्लोबल आर्थिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा वृद्धि भएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा १.०५ प्रतिशतले बढेर ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क पनि १६.९३ प्रतिशतले बढेर ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले ८ अर्ब ७८ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १ करोड ६३ लाख ४६ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड ८९ लाख ६ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३० रुपैयाँ रहेको छ भने कम्पनीको समिक्षा अवधिमा मूल्य आम्दानी अनुपात (पिई रेसियो) २५७.८० गुणा रहेको छ ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%