एकैदिन बेलायतमा नयाँ भेरिएन्टबाट १० हजार बढी संक्रमित

– २०७८ पुष ४

ग्लोबल आर्थिक

काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनलाई हल्का रुपमा लिनु ठूलो भूल हुन सक्छ। नेपालमा हाल ओमिक्रोनबाट संक्रमित हुनेको संख्या नगण्य रहे पनि बेलायतको पछिल्लो अवस्थाबाट सतर्क हुन अतिआवश्यक रहेको देखिन्छ।

कोरोना महामारीबीच विश्वमा सबैभन्दा पहिले खोप अभियान सुरु गर्ने र त्यसपछि सबैखाले प्रतिबन्ध हटाउने बेलायत फेरि एकपटक ओमिक्रोनसामु झुक्न बाध्य हुने अवस्था सिर्जना भएको छ। बेलायतले अहिले त्यो भयावह स्थितिको सम्झना दिइरहेको छ, जब कोभिडको पहिलो लहरका क्रममा इटलीले भोगेको थियो। 

कोभिडको पहिलो लहरका क्रममा इटलीमा सर्वाधिक संक्रमणको मामिला देखिएको भने थुप्रै मानिसको कोभिडकै कारण ज्यान गएको थियो। अहिले बेलायतका अस्पतालहरुमा संक्रमित भर्ना हुने संख्या र मृत्युको आँकडा कम रहे पनि संक्रमण तीव्रगतिमा बढिरहेकोले दैनिक एक लाखको हाराहारीमा नयाँ संक्रमित थपिन थालेका छन् । 

बेलायतमा शनिबारमात्रै ९० हजार ४१८ जना नयाँ संक्रमित पुष्टि भए। जसमा १० हजारभन्दा बढी ओमिक्रोनबाट संक्रमित भएको पुष्टि भएको छ। 

गत डिसेम्बर १६ सम्म बेलायतमा ओमिक्रोनबाट संक्रमित भएका ८५ जनालाई अस्पताल भर्ना गरिएको छ । 

विशेषज्ञहरुले प्रधानमन्त्री बोरिस जोनसनलाई क्रिसमस र नयाँ वर्षमा लकडाउनजस्ता प्रतिबन्धहरु लगाउन सुझाव दिएका छन्। तर, उनले ती सुझावलाई नजरअन्दाज गर्दै आएका छन् ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%