२०२२ मा बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने

– २०७८ पुष ९

ग्लोबल आर्थिक

विश्वकै लोकप्रिय डिजिटल मुद्रा बिटक्वाइनको मूल्यमा यो वर्ष सन् २०२१ मा निकै उतारचढाव आएको छ। तर, सन् २०२२ मा भने बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने विश्लेषकहरु बताउँछन् ।

सन् २०१७ मा बिटक्वाइनको मूल्य  प्रतिक्वाइन १ हजार अमेरिकी डलरमात्रै थियो। सोही वर्षको अन्त्यसम्म बिटक्वाइनको मूल्यमा उच्च वृद्धि हुँदै २० हजार डलरसम्म पुग्यो। सन् २०१८ मा पुनः ओरालो लाग्दै बिटक्वाइनको भाउ १८ डलरमा झर्यो ।  

सन् २०२१ को सुरुआतमा बिटक्वाइनको मूल्य बढेर ६९ हजारसम्म पुगेको थियो। जसलाई ब्रेक नेक स्विङ पनि भनिन्छ। वर्षको मध्यतिरबाट ओरालो लाग्न थालेको बिटक्वाइन अहिले विश्व बजारमा ४८ हजार २०० डलरमा कारोबार भइरहेको छ । 

क्रिप्टोकरेन्सीलाई विश्वका केही देशहरुले मान्यता दिएसँगै र संस्थागत लगानीकर्ताको प्रवेशले भने आउँदो वर्ष बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने विश्लेषकहरु बताउँछन्। अन्य क्रिप्टोकरेन्सीको मूल्यमा पनि स्थिरता आउने उनीहरुको दाबी छ । 

हाल विश्वका संस्थागत लगाानीकर्ता र देशहरु नै क्रिप्टोकरेन्सीको पछि लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसका अलावा विश्व बजारमा क्रिप्टोकरेन्सीहरुको वैधानिकता बढ्दै जानु तथा धेरै लगानीकर्ताले आत्मसाथ गरेर खरिद गरिरहेकाले अब विगतमा जस्तो मूल्यमा तीव्र उतारचढाव नहुने बताइएको छ ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%