बुद्धभूमी नेपाल हाइड्रोपावरको आइपिओ बाँडफाँड भएको ३ महिना पुग्न लाग्दा पनि सूचीकरण भएन

– २०७८ पुष १४

ग्लोबल आर्थिक

द्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री तथा बाँडफाँड भएको ३ महिना पुग्न लाग्दा पनि नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकरण हुन सकेको छैन।

हाईड्रोपावरले मिति २०७८ असोज ११ गते देखि  १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गरेको थियो भने असोज २२ गते आइपिओ बाँडफाँड गरेको थियो।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पश्च्यात निष्काशन गरिएको धितोपत्र सम्बन्धी जानकारी बोर्डलाई दिनु पर्ने व्यवस्था रहेको छ भने धितोपत्र सूचीकरणको लागि नेपाल स्टक एक्सचेन्जमा निवेदन दिनु पर्ने प्रावधान रहेको छ।

नेपाल स्टक एक्सचेन्जले निवेदन प्राप्त भएको मितिले सम्बन्धित कम्पनीको प्रकृया पुरा भएमा सामान्यतया तीस दिन भित्र धितोपत्रको सुचिकरण सम्पन्न गर्नु पर्ने व्यवस्था रहेको छ। बुद्धभूमी नेपाल हाइड्रोपावरले भने हाल आवश्यक कागजात नेपाल धितोपत्र बोर्डमा पठाएको र सूचीकरण हुन केही समय लाग्ने जनाएको छ।

हाइड्रोपावरको निष्काशनमा मागभन्दा बढी आवेदन परेको हुनाले बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो। आइपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जना आवेदकले २ करोड ४४ लाख ३ सय ७० कित्ताको लागि कुल रु.२ अर्ब ४४ करोड ३७ हजार बराबरको आवेदन दिएका थिए भने भाग्याशाली ७४ हजार ४ सय जना आवेदकले १० कित्ताको दरले शेयर हात परेका थिए। यस्तै, कम्पनीको शेयर निष्काशन तथा बिक्री कार्य सिभिल क्यापिटल मर्केट लिमिटेडले गरेको थियो।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%