नेप्सेमा ५ कम्पनीको बोनस सेयर सुचिकृत, कुनको कति ?

– २०७८ पुष २४

ग्लोबल आर्थिक

यो सातामा नेप्सेमा विभिन्न ५ कम्पनीहरूको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा सानिमा बैंक लिमिटेड, कामना सेवा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा माई हाइड्रो​पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।

यो सातामा कुन कम्पनीको कित  कित्ता सेयर सुचिकृत भयोः

१) सानिमा बैंक लिमिटेड

यो साता नेप्सेमा सानिमा बैंक लिमिटेडको १७ प्रतिशत बोनस बापतको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ कित्ता सेयर सूचिकृत भएको हो । 

बैंकको कार्तिक १४ गते आइतबार, सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

२) कामना सेवा विकास बैंक

यो साता नेप्सेमा कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस बापतको ४९ लाख ६ हजार १ सय ३२ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको कात्तिक २३ गते, मंगलबार, सम्पन्न १५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  

३)अरुण भ्याली हाइड्रोपावर

यो साता नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको असोज २४ गते, आइतबार सम्पन्न भएको चौबिसौँ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको साधारण सभाले बोनस सेयर पश्चात् कायम हुने चुक्ता पूँजीको एक बराबर शुन्य दशमलव पाँच अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र यो लाभांश प्राप्त गरेका हुन्। 

४)कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

यो साता नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको वैशाख ७ गते मंगलबार सम्पन्न भएको दशौं र एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

५)सानिमा माई हाइड्रो​पावर कम्पनी

यो साता नेप्सेमा सानिमा माई हाइड्रो​पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २८ लाख ८ हजार ४ सय १० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

सानिमा माई हाइड्रो​पावर कम्पनी लिमिटेडको कात्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस पारित गरेको थियो ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%