यूएईमा विदेशी कामदारले फेब्रुअरीदेखि आंशिक समय काम गर्ने पाउने

– २०७८ पुष २५

ग्लोबल आर्थिक

यूएईले आगामी फेब्रुअरी २ देखि लागू हुनेगरी जारी गरेको नयाँ श्रम कानुनअनुसार श्रमिकले आंशिक समय काम गर्न पाउने भएका छन् ।

यूएईको मानव संशाधन मन्त्रालयका अनुसार श्रमिकले आफ्नो रोजगारदातासँग अनुमति नलिई पनि अर्को रोजगारदातासँग आंशिक समय काम गर्न पाउनेछन् । तर, त्यसका लागि मानव संशाधन मन्त्रालयको अनुमति भने लिइएको हुनुपर्नेछ ।

खालिज टाइम्सका अनुसार मानव संशाधन मन्त्रालयले बुधबार ट्वीटरमार्फत जानकारी सम्प्रेषण गर्दै निजीक्षेत्रमा काम गर्ने श्रमिकले आंशिक समय, अल्पकालीन तथा फ्लेक्जिबल काम गर्न पाउनेछन् ।

यूएईले आगामी फेब्रुअरी २ देखि लागू हुनेगरी श्रमक्षेत्रमा महत्त्वपूर्ण सुधारसहितको श्रम ऐनको घोषणा गरेको छ । अतिरिक्त आंशिक काम गर्ने व्यक्तिले निश्चित तोकिएको समय मात्र काम गर्न पाउनेछन् ।

मन्त्रालयका अनुसार अतिरिक्त आंशिक काम गर्नेहरूले तीन सातामा १ सय ४४ घण्टासम्म काम गर्न पाउनेछन् । मानव संशाधनमन्त्री डा. अब्दुल्लाह अल अवरले यसले दक्षता भएका श्रमिकलाई आफ्नो सीप र दक्षताको सदुपयोग गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%