नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा माघ १२ सम्म आवेदन दिन सकिने

– २०७८ पुष २७

ग्लोबल आर्थिक

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को १ बराबर १ (१:१) अर्थात १००% हकप्रद शेयर निष्काशन पौष ७ गते देखि खुल्ला रहेको छ। निष्काशन आज मिति २०७८ पौष २७ गते बैंकिङ्ग समय पश्च्यात बन्द रहने भनिएकोमा उक्त निष्काशन माघ १२ गते सम्म लम्बिएको छ। योग्य आवेदकहरुले मिति २०७८ माघ १२ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सक्नेछन्।

बैंकले हाल कायम चुक्ता पूंजी रु.१३ करोड १२ लाख ३३ हजार ८ सयको १००% अर्थात रु.१३ करोड १२ लाख ३३ हजार ८ सय बराबर हुन आउने १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरिरहेको छ।

यस्तै, हकप्रद शेयर निष्काशनको लागि मिति २०७८ मंसिर २४ गते शेयर दाखिल खारेज बन्द (Book Close) भईसकेको छ। तसर्थ, मंसिर २३ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

मौद्रिक निति २०७२/७३ ले व्यवस्था गरेको प्रावधान अनुसार १-३ जिल्ला कार्यक्षेत्र रहेको जिल्ला स्तरिय बिकास बैंकले न्युनतन रु.५० करोड चुक्ता पूंजी पुर्‍याउनु पर्ने नियमनकारी बाध्यता भएको ले बैंकले हकप्रद जारी गर्न लागेको हो। हकप्रद निष्काशन पश्च्यात कम्पनीको चुक्त पूंजी रु.२६ करोड २४ लाख ६७ हजार ६ सय पुग्नेछ जुन राष्ट्र बैंकले व्यवस्था गरेको न्युनतम पूंजी भन्दा अझै कम रहने छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%