लगातार उकालो यात्रा तय गर्दै भारतीय सेयर बजार, आज बैंकिङ सेक्टरमा चमक

– २०७८ माघ २०

ग्लोबल आर्थिक

बजेट भाषणको दोस्रो दिन बुधबार पनि भारतीय सेयर बजार उकालो लागेको छ। 

बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स ६९५ अंकले बढेर ५९५५८ को विन्दुमा बन्द भएको छ। नेसनल स्टक एक्सचेन्जको निफ्टी पनि २०३ अंकले बढेर १७७८० मा मा बन्द भएको छ। 

आज भारतीय सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको सेयरमूल्यमा उछाल आएको छ।

आज सेन्सेक्स ४३१ अंकले बढेर ५९२९३ मा खुलेको थियो दिनभर यसले उच्च ५९६१८ र न्यून ५९१९३ को विन्दु बनाएको थियो। सेन्सेक्सका ३० वटा स्टकमध्ये ८ वटा घटेको छ भने २२ वटा बढेको छ। 

बजाज फिनसर्भको सेयरभाउ लगभग ५ प्रतिशतले उकालो लागेको छ। यसबाहेक कोटक बैंक, एक्सिस बैंक, बजाज फाइनान्स, इन्डसइन्ड बैंक र एचडीएफसी बैंकको सेयरभाउमा बढोत्तरी भएको छ। 

यीसँगै एसबीआई, आईसीआईसीआई बैंक, टाइटन, एयरटेल, इन्फोसिस, रिलायन्स इन्डस्ट्रीज, डा रेड्डी र टीसीएसको सेयरभाउ पनि बढेका छन् । आज मारुती, अल्ट्राटेक सिमेन्ट, टेक महिन्द्रा, महिन्द्रा एन्ड महिन्द्रा र सन फार्माको सेयरभाउ ओरालो लागेको छ। 

बजेट भाषणका दिन मंगलबार पनि भारतीय सेयर बजार उकालो लागेको थियो। यो दिन सेन्सेक्स ८४८ अंकले बढेको थियो भने निफ्टी २३७ अंकले उकालो लागेको थियो। – एजेन्सी

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%