व्याज खार्च बढेकाले सपोर्ट लघुवित्तको खुद नाफा ३७% ले घट्यो

– २०७८ माघ २१

ग्लोबल आर्थिक

सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड (SMB) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.९९.०७ लाख खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ३७.३३% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.४७.९० बाट घटेर रु.२३.०९ कायम हुन आएको छ।

व्याज आम्दानी २.६५% ले बढे पनि व्याज खर्चमा भएको वृद्धि, तथा संचालन नाफा घटेकोले कम्पनीको खुद नाफामा गिरावट आएको हो।

रु.८.५८ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ७.११% ले बढेर रु.४.०५ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ४७.२९% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष वृद्धि भएर रु.१२.६३ करोड कायम भएको छ। शेयरधनीकोष बढेपनि शेयर संख्या बढेका कारण कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१५७.३९ बाट घटेर रु.१४७.२९ कायम हुन आएको छ।

प्रदेश नं. १ कार्यक्षेत्र रहेको लघुवित्तले व्यवसाय तर्फ प्रगति गरेको छ। दोश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.८९.९६ करोड कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.२३.१४ करोड निक्षेप संकलन गरी कुल रु.१.१३ अर्ब पूंजी परिचालन गरी रु.१.१६ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १३.०६% र ११.०८% को वृद्धि रहेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%