बुटवल पावरको खुद नाफामा ३१% को वृद्धि

– २०७८ माघ २३

ग्लोबल आर्थिक

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१८.१४ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ३१.१२% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.९.३८ बाट बढेर रु.११.१८ कायम हुन आएको छ।

हाल ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत आयोजना र १२.५ मेगावाट क्षमताको झिम्रुक खोला जलविद्युत आयोजना संचालन गरीरहेको कम्पनीले दोश्रो त्रैमास सम्ममा रु.४२.३१ करोड विद्युत बिक्री आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४०% ले बढि हो। विद्युत बिक्री आम्दानीमा वृद्धि तथा अन्य आम्दानी बढेकाले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो।

रु.३.२४ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष भने ७.०८% ले घटेर रु.३.६४ अर्ब कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.६.८९ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकाले कम्पनीको प्रति शेयर किताबी मुल्य भने रु.२३३.०९ बाट घटेर रु.२१२.४३ कायम हुन आएको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%