शिवम् सिमेन्ट्सको खुद नाफा २८% ले घट्यो

– २०७८ माघ २८

ग्लोबल आर्थिक

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले दोश्रो त्रैमासमा रु.४२.७३ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २७.५३% ले कमी रहेको छ। खुद नाफा घटे सँगै प्रति शेयर आम्दनी पनि रु.२६.८१ बाट घटेर रु.१९.४२ कायम हुन आएको छ।

उत्पादन बिक्री आम्दानीमा ८.१६% को वृद्धि आए पनि कच्चा पदार्थ खर्च, तथा वित्तिय खर्च बढेकोले खुद नाफामा गिरावट देखिएको हो।

रु.४.४ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष ०.२३% ले घटेर रु.४.५५ अर्ब कायम हुन आएको छ जसले गर्दा कुल शेयरधनीकोष पनि पनि सामान्य घटेर रु.८.९५ अर्ब कायम हुन आएको छ। शेयरधनी कोष घटे सँगै प्रति शेयर किताबी मुल्य पनि रु.२०३.८३ बाट घटेर रु.२०३.५९ कायम हुन आएको छ।

यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु.८५.३२ करोड रहेको कर्जा तथा सापत बढेर रु.१.२५ अर्ब पुगेको छ। जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात ४३.२५% कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्नेछ।

कम्पनीको वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%