कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च

– २०७८ फाल्गुन ३

ग्लोबल आर्थिक

काठमाडौं : विश्व बजारमा कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनबीच तनाव चुलिँदै जाँदा तेलको भाउमा पनि उच्च वृद्धि भएको हो । सोमबार पनि कच्चा तेलको भाउ २% भन्दा धेरैले वृद्धि भएको छ । रुस विश्वका ठूला तेल तथा ग्यास उत्पादक देशहरुमध्ये एक हो । रुसले युक्रेनलाई आक्रमण गर्नसक्ने भयका कारण तेलको भाउ प्रतिब्यारेल १०० अमेरिकी डलर नजिक पुगेको छ । जुन सन् २०१४ यताकै उच्च हो ।   सोमबार ‘ब्रेन्ट क्रुड’ २.२% ले बढेर प्रतिब्यारेल ९६.४८ डलर पुगेको छ । यस्तै, ‘वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड’ को भाउ पनि २.५% ले बढेर प्रतिब्यारेल ९५.४६ डलर पुगेको छ । यी दुवैको भाउ सन् २०१४ को सेप्टेम्बर यताकै उच्च हो । कच्चा तेल बजारका लागि रुस र युक्रेनको तनाव उच्च सम्वेदनशील बन्दै गएको छ । रुसले कनैपनि समय युक्रेनमाथि आक्रमण गर्नसक्ने अमेरिकाले चेतावनी दिएको छ । तनाव कम हुने अवस्था नदेखिएका कारण तेलको भाउ अझै बढ्नसक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।   

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%