छालामा छोएर नियन्त्रण गर्न सकिने स्मार्टवाच र एयरबड ल्याउँदै गुगल

– २०७८ फाल्गुन २५

ग्लोबल आर्थिक

गुगलले मान्छेको छालामा छोएर नियन्त्रण गर्न सकिने स्मार्टवाच र एयरबड निर्माण गर्ने भएको छ । स्मार्टवाच र एयरबडको बढ्दो प्रयोगका बीच कम्पनीले आफ्नो आगामी परियोजनाको रुपमा यसलाई अघि बढाएको हाे ।

यसका लागि कम्पनीले हालै प्याटेन्ट दर्ता गराएको छ, जुन हाल बजारमा उपलब्ध स्मार्टवाच र एयरबडको तुलनामा निकै फरक हुनेछ ।

अहिलेको अवस्थामा साउन्ड बढाउन/घटाउन, स्लाइड गर्न, गीत बजाउन र रोक्न एयरबड अथवा स्मार्टवाचको स्क्रिनमै क्लिक गर्नुपर्ने बाध्यता छ ।

तर, गुगलले भने स्क्रिनमा टच गरेर गर्नुपर्ने झन्झटलाई अन्त्य गर्दै स्मार्टवाच र एयरबडमा साउन्ड बढाउन/घटाउन आफ्नो छालामा छुँदा हुने बनाउने भएको छ ।

दर्ता गरिएको पेटेन्ट अनुसार मल्टिपल सेन्सर प्रयोग गरेर यो खालको प्रविधि निर्माण गरिएको हो । जसले नजिकै भएको मुभमेन्टलाई बुझेर काम गर्नेछ ।

यसका साथै यसमा मसिन लर्निङ प्रविधिको पनि प्रयोग गरिएको छ ।

गुगलले ल्याउने यो प्रविधि बजारमा कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%