ग्रीन भेन्चर्स लिमिटेडको प्रि-अलोटमेन्ट सफलतापूर्वक सम्पन्न भएको छ र आइपीओ बाँडफाँड कार्यक्रम चैत २० गते अर्थात आइतबार हुने लक्ष्मी क्यापिटलले जनाएको छ । ग्रीन भेन्चर्स लिमिटेडको सीडीएससी आईपीओ ९.०३ गुणाले ओभर सब्सक्राइब भएर बन्द भएको तथ्यांकअनुसार प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि २१ लाख ५७ हजार ५६० भन्दा बढी आवेदकले आवेदन दिएका छन् ।