कर्णाली डेभलपमेण्ट बैंक १.९२ करोड घाटामा

– २०७९ जेष्ठ १३

ग्लोबल आर्थिक

कर्णाली डेभलपमेण्ट बैंक लिमिटेड (KRBL) ले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१.९२ करोड घाटामा रहेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा रु.१.०४ करोड नाफामा रहेको थियो। खुद नाफा घाटामा रहे सँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.५.१० ले ऋणात्मक हुन गएको छ।

व्याज आम्दानी बढे पनि खुद व्याज आम्दानीमा गिरावट, कुल संचालन आयमा गिरावट तथा संचालन नाफा रु.१.९२ करोड घाटामा गएकाले कम्पनीको खुद नाफा घटेको हो।

रु.५०.२८ करोड चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष ४.६५% ले वृद्धि भएर रु.४.०२ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ८% रहेको छ। यस्तै, बैंकको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.५४.३० करोड कायम भएको छ। शेयरधनीकोष बढे सँगै कम्पनीको प्रति शेयर किताबी मुल्य पनि रु.१०७.६५ बाट बढेर रु.१०८ कायम हुन आएको छ।

त्यस्तै, बैंकले तेश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.४.३९ अर्ब निक्षेप संकलन गरी रु.३.२९ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.२२% ले कमी रहेको छ भने र कर्जा प्रवाह ९.२७% ले बढेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%