अन्तराष्टिय

ट्विटरको सीईओ एलन मस्क नै बन्ने

काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्क नै ट्विटरको सीईओ बन्ने भएका छन्। हालै टेस्ला कम्पनीका सीईओ मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अब कम्पनीको

अमेरिकी डलरको मूल्य अकासियो

अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार

९ सेकेन्डमै ध्वस्त पारियो अवैध रुपमा बनाइएका ट्विन टावर

भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ९ सेकेन्डमै ध्वस्त पारिएको छ। आइतबार दिउँसो नेपाली समय अनुसार पौने तीन बजे ती भवन भत्काइएको हो।

नेपाली रुपैयाँ एकदमै कमजोर बन्दै

डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउले शुक्रबार पनि बढेर नयाँ उचाइ छोएको छ। नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी

अफगानिस्तामा ६.१ म्यागनिच्युडको भूकम्प, २५० जनाको निधन

अफगानिस्तानमा बुधबार बिहान ठुलो भूकम्प आएको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ६.१ म्यागनिच्युडको भूकम्प आउँदा २५० जनाको ज्यान गएको छ । भूकम्पका कारण १५० जना

electricity

नेपालले भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट १९ रूपैयाँ

काठमाडौं । नेपालले पुनः भारततर्फ बिद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात सूर

विश्वकै ठूलो अर्थतन्त्र मन्दीको चपेटामा पर्नसक्ने, देखिन थाले यस्ता संकेत

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दी चपेटामा पर्न सक्ने देखिएको छ।  मुद्रास्फीति चरम सीमामा छ। ब्याज दर बढिरहेको छ। घर बिक्री लगातार घटिरहेको

विदेशी लगानीकर्ता धमाधम बाहिरिँदा संकटमा भारत

काठमाण्डौ । रुस–युक्रेन युद्धबीच भारतमा वैश्विक दबाब बढिरहेकै बेला अमेरिकाको मौद्रिक नीतिका कारण विदेशी लगानीकर्ता भारतीय बजारबाट बाहिरिन थालेका छन्। यस्तो नाजुक अवस्थामा भारतमा आर्थिक

रूस-युक्रेन तनाव : दिनदिनै वार्ता, लगातार विस्फोट

रूस र युक्रेनबीच तनाव र आक्रमणका बीच निरन्तर वार्ता भइरहेको बताइएको छ। रूसी प्रतिनिधिमण्डलले दुई देशबीच लगातार वार्ता भइरहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

युक्रेनमा आकाश, समुद्र र जमिनमुनिबाट आक्रमण गर्दै रूस

एजेन्सी। रूसी सेनाले सोमबार युक्रेनका शहरहरूमा हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू

पाँच वर्षपछि पृथ्वीमा खस्यो एलन मस्कको रकेट, आकाशमा उल्कापिण्डजस्तै वर्षा

काठमाण्डौ । विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्पेसएक्सको रकेट झन्डै ५ वर्षको परिक्रमापछि अन्ततः पृथ्वीमा खसेको छ। मस्कको रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै भग्नावशेषमा परिणत भएको छ।

लगातार उकालो यात्रा तय गर्दै भारतीय सेयर बजार, आज बैंकिङ सेक्टरमा चमक

बजेट भाषणको दोस्रो दिन बुधबार पनि भारतीय सेयर बजार उकालो लागेको छ।  बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स ६९५ अंकले बढेर ५९५५८ को विन्दुमा बन्द भएको

कोभिडका कारण ऋणमा चुर्लुम्म डुब्यो अमेरिका, जनतालाई बढ्ने भयो करको बोझ

कोभिड महामरीका कारण विश्वको शक्तिशाली राष्ट्र अमेरिका राष्ट्रिय ऋणमा चुर्लुम्मै डुबेको छ। अमेरिकाकै टे«जरी डाटाअनुसार हाल राष्ट्रिय ऋण ३० ट्रिलियन डलर पुगेको छ। यो ऋणको

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

अमेरिका – अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत

संक्रमित भेटिएपछि मध्य चीनको एनिआङ शहरमा लकडाउन

२७ पुस, काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीनमा कोभिड-१९ को निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेका छन् । सोमबार ओमिक्रोनका थप संक्रमित

यूएईमा विदेशी कामदारले फेब्रुअरीदेखि आंशिक समय काम गर्ने पाउने

यूएईले आगामी फेब्रुअरी २ देखि लागू हुनेगरी जारी गरेको नयाँ श्रम कानुनअनुसार श्रमिकले आंशिक समय काम गर्न पाउने भएका छन् । यूएईको मानव संशाधन मन्त्रालयका अनुसार

एकैदिन बेलायतमा नयाँ भेरिएन्टबाट १० हजार बढी संक्रमित

काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनलाई हल्का रुपमा लिनु ठूलो भूल हुन सक्छ। नेपालमा हाल ओमिक्रोनबाट संक्रमित हुनेको संख्या नगण्य रहे पनि बेलायतको पछिल्लो अवस्थाबाट सतर्क

उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म हाँस्न र खुसियाली मनाउन प्रतिबन्ध ।

उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यो शोकको घडीमा उत्तर कोरियामा हाँस्न, खुसी मनाउन, किनमेल

मेक्सिकन अभिनेत्री तानियाको गाेली हानी हत्या

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ। मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका

भारतका रक्षामन्त्रीले भने, ‘‘शीर झुकाउन तयार छौं, नेपालसँगको सम्बन्ध बिगार्दैनौं”

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध बिगार्न धेरै शक्तिकेन्द्रहरू लागिरहेका आरोप लगाएका छन्। उनले ती शक्तिहरूलाई भारत सरकारले सफल हुन नदिने दाबी गरे। ‘‘नेपाल र

बेलायतले ११ देशलाई लगाएको यात्रा प्रतिबन्ध हटायो

कोरोनाभाइरसको नयाँ भेरियन्टका रूपमा ओमिक्रोन देखिन थालेसँगै बेलायतले ११ देशलाई लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। बुधबार बेलायत सरकारले एङ्गोला, बोटस्वाना, एस्वाटिनी, लेसोथो, मलवी, मोजाम्बिक्यु, नामिबिया,

फिलिपिन्समा सुपर टाइफुनकारण हजारौंले घरबार छोडे

फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका छन्

आजदेखि अष्ट्रेलिया खुल्यो

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्।

युरोप जान इरानको बाटो : मानव तस्करीको टर्की ‘कनेक्सन’

बार्सिलोना । चार महीना अघिको कुरा हो, टर्कीको इस्तानबुलमा मानव तस्करहरूले नेपाली सहित सात जनालाई एउटा घरभित्र बन्धक बनाए । उनीहरूले टाउकोमा बन्दूक राखेर पैसा

सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ

न्युयोर्क। सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ

खोप नलगाएका कर्मचारीलाई गुगलले जागिरबाट निकाल्ने

कोभिड-१९ विरुद्ध खोप नलगाएका कर्मचारीलाई गुगलले जागिरबाट निकाल्ने भएको छ। अनिवार्य खोप अभियानअन्र्तगत खोप नलगाउने आफ्ना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको हो। सिएनविसीमा प्रकाशित समाचार अनुसार

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%