मुख्य समाचार

ब्याजदर घटाउने गरी आयो मौद्रिक नीति समीक्षा

काठमाडौं : केन्द्रीय बैंकले ब्याजदर घटाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जस अनुसार केन्द्रीय बैंकले बैंकहरुको औसत ब्याजदर अन्तर (स्प्रेड

मंसिरमा बैंकहरूले ब्याजदर नघटाउने

२९ कात्तिक, काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै

राष्ट्र बैंकले दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको

सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ५.९ रेक्टर स्केलको भुकम्प

आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा शक्तिशाली भुकम्पको धक्का महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार

देउवाको जन्म मिति दुईटा, निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेपाली काँग्रेस वीपीका नेता कर्ण मल्लले देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् ।  मल्लकाे उजुरीमा मतदाता नामावलीमा र

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४ लाख बढीको हात खाली

सिक्लेस हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक निष्काशन शेयर (आईपीओ) को बाँडफाँड आज असोज ११ गते मंगलबार बिहान ९:०० बजे बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल

नेप्सेको तथ्यांङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत

नेपाल स्टक एक्सचेञ्जको तथ्यांङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ अन्तत : नेपाल धितोपत्र बोर्डले स्विकृत गरेको छ। लामो समयदेखी चर्चामा रहेको तथ्यांङ्क प्रयोग सम्बन्धी कार्यविधि अब

नेपाल धितोपत्र बोर्डद्वारा नयाँ स्टक एक्सचेञ्ज, स्टक ब्रोकर, स्टक डिलर र वस्तु तथा विनिमय बजार संचालनका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डले आज असोज ०२ गते एक सुचना जारी गर्दै धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि निवेदन दिने सम्बन्धी सुचना

खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ भाेली सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक

श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO)

९ सेकेन्डमै ध्वस्त पारियो अवैध रुपमा बनाइएका ट्विन टावर

भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ९ सेकेन्डमै ध्वस्त पारिएको छ। आइतबार दिउँसो नेपाली समय अनुसार पौने तीन बजे ती भवन भत्काइएको हो।

पिपुल्स पावरको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं : पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट

रिडी पावरको बिद्युत बिक्रि आम्दानी १ अर्ब नाघ्यो, ईपिएस कति ?

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ

४/१२ काे विषयमा राष्ट्र बैंकले दियाे यस्ताे निर्देशन

नेपाल राष्ट्र बैंकले ४/१२ काे विषयमा थप स्पष्ट पारेकाे छ ।  राष्ट्र बैंकले श्रावण ६ गते, शुक्रबार सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७९/०८० काे माैद्रिक नीति

अर्थमन्त्रीको जिम्मेवारी पुनः जनार्दन शर्मालाई दिने तयारी

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको बिषयमा चर्को विरोध भएपछि उनले असार २२ गते राजीनामा दिएका थिए। अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष

एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसैको तयारी स्वरुप आज

plastic bags

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्ध

काठमाडौं। सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लास्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ। वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै

मौद्रिक नीति दिउँसो ४ बजे आउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज दिउँसो ४ बजे सार्वजनिक गर्ने भएको छ।  मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन्।  गभर्नर अधिकारीले आज

प्रधानमन्त्रीसमक्ष गभर्नरले आज मौद्रिक नीतिको ब्रिफिङ गर्ने

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङका लागि आज नेपाल राष्ट्र बैंकलाई समय दिएका छन्।  जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको समेत

नासाले दियाे अत्याधिक गर्मीलाई लिएर विश्वलाई चेतावनी

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले एशिया, युरोप, उत्तरी अफ्रिका र पश्चिमी एशियामा भइरहेको अत्याधिक गर्मीलाई लिएर विश्वलाई चेतावनी दिएको छ । हाल विश्वका यी सबै स्थानहरुमा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौँ, २ साउन : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

नेपाली रुपैयाँ एकदमै कमजोर बन्दै

डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउले शुक्रबार पनि बढेर नयाँ उचाइ छोएको छ। नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी

साउन महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैकर्स संघले तरलता बढ्दै गएको तथा मौद्रिक नीति आउने क्रममा रहेको हुँदा

आर्थिक सूचकहरु सुधारउन्मुख

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान

मौद्रिक नीतिमा छलफल गर्न गभर्नर, बैंकर र व्यवसायी र्याडिसन पुग्दै

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्न गभर्नर, बैंकर र व्यवसायी होटल र्याडिसन लाजिम्पाट पुग्दैछन् । आज २ बजेबाट सुरु हुने छलफलमा बैंकर र व्यवसायीले

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्।  बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको

असार २९ गतेबाट आईपीओ निष्काशन गर्दै राप्ती हाईड्रो

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेबाट सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। हाईड्रोले प्रति शेयर रु १०० अंकित दरको ६ लाख

हिमालयन हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी

१९ बुँदे सहमति कार्यान्वयन हुने भएपछि कोइरालाले तोडे अनसन

असार १ गते देखि आमरण अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र  बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन बसेको १०

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुने

काठमाडौं : विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आज शुक्रबार (असार ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार

रिभर फल्स पावरको सेयर कारोबार खुल्यो

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट कारोबारमा आएको छ। नेप्सेले यो कम्पनीलाई ‘आरएफपीएल’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले

अब सातामा ६ दिन सेयर कारोबार, शुक्रबार भने २ घन्टा मात्रै कारोबार हुने

काठमाडौं : अब आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार सञ्चालन हुने

असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौं : वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले असार महिनाका लागि ब्याजदर

अढाई बर्षपछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेड (AKBSL) को शेयर कारोबार अढाई बर्षपछि पुर्ण सुचारु भएको छ। धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति भएपश्च्यात आँधिखोला लघुवित्तको मिति २०७६

अब फेरि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने

काठमाडौं : अब फेरि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुला हुने भएको छ । सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा फिर्ता लिएसँगै नेप्सेले पुनः आइतबारदेखि

लगानीकर्ताको माग सम्बोधन गर्न धितोपत्र बोर्ड तयार छ : अध्यक्ष हमाल

काठमाडौं : लगानीकर्ताको माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड तयार रहेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । पुँजी बजार सुधार र विकासको माग राख्दै

पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएका छन्।  बालुवाटारमा आज नेपाल

रु. १० ले घट्यो पेट्रोल र डिजेलमा लाग्दै आएको पूर्वाधार कर

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ।  सरकारले पेट्रोल र डिजेलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो। यो

दुर्घटना भएको विमान ४३ वर्ष पुरानो, ११ पटक खरीदबिक्री भइसकेको

काठमाडौं। आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ गाउँभन्दा माथि सानुसरेमा दुर्घटना भयो। पाइलट, को-पाइलट, विमान परिचालिकासहित २२ जनाको मृत्यु भयो।

अनलाइन लाइसेन्स आवेदन आज ६ बजेदेखि खुल्ने, हालसम्म परेका सबै आवेदन रद्द

यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ । विभागले सोमबार एक सुचना जारी गरेर आज अर्थात जेठ १६

लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो सम्पर्क विहीन भएको ताराको जहाज

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।  म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङको लेतेमा जहाज

नबिल–एनबी बैंक मर्जर अगाडि बढ्ने, अदालतमा परेको रिट फिर्ता

काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ।  नबिल र एनबी बैंकबीचको मर्जरविरुद्ध सर्वोच्च अदालतमा परेको रिट फिर्ता

अर्थमन्त्री र गभर्नरबीच ‘बोलचाल नहुँदा’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रभावित बनेकाे छ ।

अर्थमन्त्री र गभर्नरबीचको द्धन्द्धका कारण मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रभावित हुने देखिएको छ । गत वर्ष जेठ ४ गते भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक

भरतपुरमा विवाद : मिडियालाई पनि अवरोध

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका

रिभर फल्स पावरको आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आज वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल २७ लाख

अडलट बनाएर धितोपत्र बिक्री नगर्न नेप्सेको निर्देशन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अडलट कारोबार नगर्न/नगराउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा म्युचुअल फन्डको

सरकारले नै साढे १२ प्रतिशतसम्म ब्याज तिरेर आन्तरिक ऋण उठाउदै, नागरिक बचतपत्रको ब्याजदर नै ११ प्रतिशत पुग्यो

सरकारले नेपाल राष्ट्र बैंक मार्फत उठाउने आन्तरिक ऋणको ब्याजदर बढ्दै गएको छ। केन्द्रिय बैंकले प्रकाशित गरेको चाैथो त्रैमासमा उठाइने आन्तरिक ऋणको बोलकबोल तालिकामा साढे १२

विश्वकै ठूलो अर्थतन्त्र मन्दीको चपेटामा पर्नसक्ने, देखिन थाले यस्ता संकेत

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दी चपेटामा पर्न सक्ने देखिएको छ।  मुद्रास्फीति चरम सीमामा छ। ब्याज दर बढिरहेको छ। घर बिक्री लगातार घटिरहेको

पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन

काठमाडौँ, १४ वैशाख : नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको

जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को मंगलबार बसेको​ बैठकले जेठ १ गतेदेखि लागू हुने गरी सातामा शनिबार र आइतबार

सिवाईसी नेपाल लघुवित्तको IPO बाँडफाँट बिहिवार हुने

सिवाईसी नेपाल लघुवित्त वित्तिय लिमिटेडले मिति २०७९ वैशाख २ गते देखि ६ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) को बाँडफाँट मिति २०७९ वैशाख

रियल स्टेटमा बैंकहरुको लगानी बढेको बढ्यै

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) को अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह नै लगभग ठप्प

बैशाख २ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै सिवाईसी नेपाल लघुवित्त

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७९ साल बैसाख ०२ गतेबाट सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ।  लघुवित्तले रु.१०० अंकित मुल्यको कुल ३ लाख

बलेफी हाईड्रोपावरको IPO मा आवेदन दिने आज अन्तिम दिन

बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने आज मिति २०७८ साल चैत्र २१ गते अन्तिम दिन रहेको छ। चैत्र १७ गतेबाट सार्वजनिक निष्काशन गरेको कम्पनीको आइपिओ

ग्रीन भेन्चर्सको आइपियो आइतबार बाडफाड हुने

ग्रीन भेन्चर्स लिमिटेडको प्रि-अलोटमेन्ट सफलतापूर्वक सम्पन्न भएको छ र आइपीओ बाँडफाँड कार्यक्रम चैत २० गते अर्थात आइतबार हुने लक्ष्मी क्यापिटलले जनाएको छ । ग्रीन भेन्चर्स

ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट आज हुँदै, बाँडफाँड एक साताभित्र हुने

काठमाडौं । ग्रीन भेन्चसको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट आज हुँदैछ । चैत्र ८ गतेदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण

कुलमानको असक्षमता, अप्ठ्यारोमा उद्योगीलाई थपियो बिजुलीको पीडा

विद्युत् संकट समाधान गरी वाहवाही कमाएको नेपाल विद्युत् प्राधिकरणले २४ घण्टादेखि औद्योगिक करिडोरहरुमा विद्युत् आपूर्ति बन्द गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमै

रूस-युक्रेन तनाव : दिनदिनै वार्ता, लगातार विस्फोट

रूस र युक्रेनबीच तनाव र आक्रमणका बीच निरन्तर वार्ता भइरहेको बताइएको छ। रूसी प्रतिनिधिमण्डलले दुई देशबीच लगातार वार्ता भइरहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

सेयर कारोबार स्थगित, टीएमएसको समस्या, समस्या हटेपछि पुनः सुचारु गरिने

टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोकेको छ।  बजार खुलेको १ घन्टा बित्न नपाउँदै टीएमएसमा समस्या आएको थियो। जसका कारण थुप्रै

यी हुन् २०७९ सालमा दिइने बिदाका दिनहरु

सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा प्रकाशित गरेको छ।  जस अनुसार अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको

जापानले खानेपानी सुधार आयोजनाको लागि २ अर्ब ७ करोड बराबरको अनुदान दिदै

जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा

बिहीबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौ । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज

स्थानीय तह निर्वाचनका लागि आयोगद्वारा आठ अर्ब ९५ करोड २९ लाख बजेट स्वीकृत

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा

जीवन विकास लघुवित्तको ७३.६८% लाभांश प्रस्ताव

जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड (JBLB) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७०% बोनस तथा ३.६८% नगद लाभांश गरी कुल ७३.६८% लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मिति २०७८ फागुन ७

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको पूर्ण पाठ हेर्नुहोस्

काठमाडौं : केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सुरु गरेको छ । अहिले ७ः१५ बजेबाट जुममार्फत समीक्षाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन भइरहेको छ

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।  बोर्ड

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान: निर्वाचन आयोग

काठमाडौँ, ५ फागुन: निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि

धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३,३१,००० कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति

कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च

काठमाडौं : विश्व बजारमा कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनबीच तनाव चुलिँदै जाँदा तेलको भाउमा पनि उच्च वृद्धि

बोल्न नसक्ने महिला बलात्कारका आरोपी प्रहरी घेराबाटै हतकडीसहित फरार !

जनकपुरधाम। लामो समय देखि बलात्कार आरोपमा फरार रहेको एक युवक प्रहरीको घेराबाट हतकडीसहित फरार भएको छ। हतकडी लगाएको अवस्थामा आरोपी फरार भएपछि पीडित पक्षले प्रहरीले

महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा

संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्। राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस,

ब्याजदर बढाउने बैकर्स संघको निर्णय

ब्याजदरलाई लिएर बैंकहरुबीच कायम भद्र सहमति तोडिएको छ। नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप

पुसमा महँगी दर ५.६५%, घ्यू तथा तेलको मूल्यवृद्धि उच्च

काठमाडौं : पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५% रहेको छ । अघिल्लो महिना अर्थात मंसिर महिनामा ७.११% रहेको मुद्रास्फीति पुसमा भने केही कम भएको

५० हजार रुपैयाँमा भारतमा बेचिएकी महिलाको उद्धार

काठमाडौं। भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ। सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानवीन गर्ने

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानवीन गर्ने भएको छ। संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको

जाल्पा सामुदायिक लघुवित्त को आइपिओमा अहिले सम्मकै सर्वाधिक आवेदन :अन्तिम दिनमा करिब ६८ गुणा बढी आवेदन

माघ २१ गतेबाट निष्काशन भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ । प्राप्त

आगामी महीनादेखि रेल चलाउने तयारी

जनकपुरधाम ।  धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्। रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब

कृष्णबहादुर कार्की नेप्सेको सीईओमा नियुक्त

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कृष्णबहादुर कार्कीलाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। कुल ११ जनाको आवेदनमा सीईओको दावेदारीमा ३

ओलीको अल्टिमेटम : बिहीबारभित्र चुनाव घोषणा नगरे देशभर दबाबमुलक कार्यक्रम

एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेको छ। यसअघि निर्वाचन आयोगले ४ जेठमा चुनाव घोषणा गर्न सरकारलाई परामर्श दिएको

एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

२७ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १०

सरकारले गैरकानुनी मानेको हाइफर फन्डबाट अर्बाैं बाहिरिँदै, सयौं संगठित, २ जना पक्राउ

काठमाडौं । काठमाडौं न्युरोडमा मोबाइल पसल गर्ने सन्जीव श्रेष्ठले अनलाइन नेटवर्किङ हाइपर फन्डमा ७८ हजार रुपैयाँ लगानी गरे । लगानी गरेपछि घरमै बसी–बसी पैसा आउने

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना

कोरोना कहर : माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।  पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् ।  प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि

भेरी अस्पतालको क्‍वार्टरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु, ३ जना बेहोस

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस

२०२२ मा बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने

विश्वकै लोकप्रिय डिजिटल मुद्रा बिटक्वाइनको मूल्यमा यो वर्ष सन् २०२१ मा निकै उतारचढाव आएको छ। तर, सन् २०२२ मा भने बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने

एकैदिन बेलायतमा नयाँ भेरिएन्टबाट १० हजार बढी संक्रमित

काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनलाई हल्का रुपमा लिनु ठूलो भूल हुन सक्छ। नेपालमा हाल ओमिक्रोनबाट संक्रमित हुनेको संख्या नगण्य रहे पनि बेलायतको पछिल्लो अवस्थाबाट सतर्क

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समुदायका लागि देशव्यापी र काठमाडौं

शुक्रबारदेखि हिमपातको सम्भावना

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल) का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै

नक्कली नोटसहित दुई भारतीय पक्राउ

वीरगञ्ज– एक हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। नेपाली नक्कली नोटसहित प्रहरीले भारत बिहारको

सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ

न्युयोर्क। सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ

ज्ञानेन्द्र मल्ल बर्खास्त, नयाँ कप्तानमा सन्दीप लामिछाने

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले दुवैलाई पदमुक्त गर्दै नयाँ

ओमिक्रोन कहर: बेलायतमा आपतकाल घोषणा, यही साताबाटै बुस्टर डोज लगाउन सुरु गरिने

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा गरिएको छ।  ओमिक्रोनको फैलावट व्यापक बनेपछि प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा आपतकाल

कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न

अमेरिकामा भेटियो नेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्धको मूर्ति

काठमाडौँ – झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ। कम्तीमा ६ सय वर्ष पुरानो

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%